१) सहकारीको पूर्ण लगानीमा स्थापित विद्यालय र आफनै भवन सञ्चालन भएकाे ,
२) पूर्ण रुपमा मन्टेश्वरी पद्धतिमा आधारीत शिक्षण सिकाइ क्रियाकलाप ,
३) वालमनोविज्ञानमा आधारित शैक्षिक क्रियाकलाप ,
४) वालवालिकामा नेतृत्व तथा आत्मवल वढाउने खालका क्रियापकलापमा जोड ,
५) सहकार्य तथा सामाजिक उत्तरदायित्व सम्बन्धी विशेष क्रियाकलाप संञ्चाल गरिने ,
६) अत्याधुनिक भौतिक पूर्वाधार , स्वच्छ तथा शान्त वातावरण ,भएको
७) शिक्षण सिकाइमा प्रदशर्नी Display Method विधिको सामगी ,
८) उपयुतm खेल मैदान तथा प्रर्याप्त खेल सामाग्री ,
९) वालवालिकाहरुको लागि बालमैत्री Swimming Trough , मन्टेश्वरि Lab ,Since lab Out Door Play station , indoor games पुस्तकालय तथा Online पुस्तकालय को व्यवस्था ,
१०) विद्यार्थीहरुमा प्रविधि ,सहकार्य,अनुशासन र संस्कारमा आधारित शिक्षा प्रदान गर्ने ,
११)नैतिक भावनामा आधारित शिक्षा प्रदान गरी सामाजिक मूल्य मान्यताप्रति उत्तरदायी नागरिक निर्माण गर्ने,
१२)विद्यालयको नीति निर्माण , गुणस्तर निर्धारण ,जनशक्ति छनोट जस्ता कार्य सहकारी संस्थाले गर्ने ,
१३)जीवनउपयोगी र गुणस्तरीय शिक्षामा जोड दिने,
१४) प्रत्येक बर्ष कक्षा थप गर्दै जाने ,
१५) अनुभवी , वालमनोविज्ञानमा आधारित दक्ष शिक्षक शिक्षिकाद्धारा अध्यापन गरिने ,
१६ )शिक्षण सिकाइ उपलब्धी सम्बन्धी निरन्तर रुपमा अभिभावकस“ग समन्वय,
१७) बालबालिकाको आवधिक स्वास्थ्य परीक्षण,
