नियमित मासिक वचत
- वार्षिक ७ प्रतिशत व्याज
- पहिलो पटक ५ वर्ष पछि फिर्ता हुने त्यस पछि हरेक ३ वर्षमा फिर्ता लिन सकिने
- न्युनतम रू २०० देखी माथी अनिवार्य बचत गर्न पर्ने
- महिनाको अन्त्य सम्म बचत नभएमा रु ५ जरिवाना लाग्ने
- सदस्यता कायम हुदा सम्म अनिवार्य गर्नुपर्ने बचत
वाल वचत
- वार्षिक ९ प्रतिशत व्याज प्रदान गरिने
- बाल सदस्यकाे नागरिकता पेश गरेपछी बचत फिर्ता हुने
- बच्चा जन्मिएको दिन देखी १० वर्ष उमेर सम्मकोले खाता खोल्न पाउने
- बच्चा १६ वर्ष पुगेपछि भुत्तानी पाउर्र्नेे
- बाल सदस्यको जन्म दिनमा उपहार प्रदान गरिने ।
मुद्धती वचत
- वार्षिक ६.५ देखी ८ प्रतिशत व्याज
- न्युनतम १ बर्ष देखी ३ वर्ष सम्म बचत गर्न पाइने
- हरेक ३/३ र ६,६ महिनामा व्याज भुत्तानी लिन सक्ने
स्वैच्छिक बचत
- वार्षिक ५ प्रतिशत व्याज हुने
- जुनसुकै बेला बला बचत गर्न झिक्न पाइने
- सदस्य बनेपछि खाता खोल्न थप पैशा नलाग्ने
गृहिणी वचतहरु
- वार्षिक ९ देखी १२ प्रतिशत व्याज
- न्युनतम १ वर्ष देखी ७ वर्ष सम्म बचत गर्न पाइने
- बिवाह भएका महिला सदस्यले मात्र बचत गर्न पाइने
चाडपर्व वचतहरु
- मासिक ५०० देखी २००० सम्म बचत गर्न सकिने
- न्युनतम १ वर्ष भन्दा माथी बचत गर्न पाइने
- हरेक वर्ष ताेकिएकाे चाडपर्वमा भुत्तानी लिन सक्ने
स्मृति अक्षय कोष वचत
- वार्षिक १२ प्रतिशत व्याज
- ताेकिएकाे ब्यक्ती संस्थालाइ ब्याज रकम बार्षिक भुक्तानी हुने,
- सावा रकम फिर्ता नहुने
